Nepali Movie Review - Apabad



ठूलो मिडिया हाइप क्रेट गरेर आयो चलचित्र ‘अपवाद’ । थिएटरमा चल्नुअघि नै सञ्चार माध्यम र लिप सर्भिसमा ब्लकबस्टर भइसकेको थियो । कहिले रिलिजको म्याद थपिने कुराले त, कहिले डायस्पोरा चर्चाले मिडियामा छाइरहेकै थियो यो । चलचित्रका दुई स्टार कलाकार राजवल्लभ र निशा पनि यो मिडिया क्याम्पेनमा जोडिएका थिए । उनीहरूसँग कुरा हुँदा पछिल्लो समय ‘अपवाद’ एउटा डिफल्ट प्रसंग बन्थ्यो । Vew Full Post

Share this movie :