भारतीय कलाकार दारा सिंहको बिहीबार बिहान ८४ वर्षको उमेरमा निधन भएको छ ।
कुस्ति खेलाडीको रुपमा समेत प्रसिद्ध सिहंले भारतीय चर्चित धारावाहिक रामायणमा हनुमानको भूमिका निभाएका थिए ।